कतारमा नेपाली व्यवसायी अफरोज शेखद्वारा ‘अल रुवाइस ट्राभल्स’को नयाँ शाखा उद्घाटन

महोत्तरी टुडे     

आशिक हुसैन शेख दोहा, कतार । कतारमा नेपाली व्यवसायी अफरोज शेखद्वारा सञ्चालित अल रुवाइस ट्राभल्स (Al Ruwais Travels) को नयाँ शाखा बुधबार उद्घाटन गरिएको छ। कतारको इन्डस्ट्रियल एरिया, स्ट्रिट नं. १८ स्थित जि म्याक्स हाइपरमार्केट (GMax Hypermarket Al Atiyah) को ठिक अगाडि नयाँ शाखा सञ्चालनमा आएको हो।

InShot_20260924_000151704.jpg

यात्रा तथा पर्यटनसम्बन्धी विभिन्न सेवा प्रदान गर्दै आएको अल रुवाइस ट्राभल्सले आफ्नो व्यवसाय विस्तार गर्ने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ। कम्पनीले फ्लाइट टिकट बुकिङ, होटल बुकिङ, ट्राभल इन्स्योरेन्स, होलिडे प्याकेज, भिसा सहायता, अन्तर्राष्ट्रिय ड्राइभिङ लाइसेन्स, उमराह भिसा तथा उमराह प्याकेजलगायतका सेवाहरू उपलब्ध गराउँदै आएको छ।

InShot_20260924_000138570.jpg

नेपाली व्यवसायी अफरोज शेखको नेतृत्वमा सञ्चालनमा आएको नयाँ शाखामार्फत कतारमा रहेका नेपालीसहित विभिन्न समुदायका नागरिकलाई यात्रासम्बन्धी सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ। शाखाले ग्राहकहरूलाई यात्रा योजना, टिकट बुकिङ तथा अन्य यात्रासम्बन्धी सेवाबारे आवश्यक जानकारी र सहयोग प्रदान गर्नेछ।

InShot_20260924_000516582.jpg

कतारमा रहेका नेपाली समुदायका लागि यात्रासम्बन्धी सेवा तथा सुविधाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालनमा आएको यस शाखाबाट ग्राहकहरूले आफ्नो आवश्यकता अनुसार विभिन्न सेवाहरू लिन सक्नेछन्। कम्पनीले ग्राहकको सुविधा र सेवाको गुणस्तरलाई ध्यानमा राख्दै व्यवसाय सञ्चालन गर्ने जनाएको छ।

InShot_20260924_000127535.jpg

नयाँ शाखाको उद्घाटनसँगै अल रुवाइस ट्राभल्सले कतारमा आफ्नो सेवा विस्तार गरेको छ। शाखा उद्घाटनको अवसरमा सञ्चालक अफरोज शेखलाई व्यवसायिक सफलताको शुभकामना व्यक्त गरिएको छ।

 (Address):

Industrial Area, Old Al Atiyah, Street No. 18, GMax Discount Centre को अगाडि, Gulf Exchange को पछाडि, दोस्रो गल्लीमा, Shop No. 92, Qatar.

ठेगाना: कतारको इन्डस्ट्रियल एरिया, ओल्ड अल अतियाह, स्ट्रिट नम्बर १८, GMax Discount Centre को ठीक अगाडि, Gulf Exchange को पछाडि रहेको दोस्रो गल्लीमा, पसल नम्बर ९२

Atiyah, Qatar सम्पर्क: +974 7789 2995

जि म्याक्स एउटा साइडमा र पसल रोडको अर्को साइडमा, अर्थात् जि म्याक्सको ठीक अपोजिटमा रहेको छ।

इमरजेन्सी टिकट बुकिङ खुल्ला गरिएको छ! 

कतारबाट विश्वका कुनै पनि गन्तव्यमा जाने यात्रुहरूका लागि इमरजेन्सी टिकट बुकिङ खुल्ला गरिएको छ। 

तपाईंलाई जुनसुकै देश वा गन्तव्यका लागि आपत्कालीन टिकट आवश्यक परेमा, हाम्रो कार्यालयमा सम्पर्क गर्नुहोस्। उचित जानकारी तथा टिकट बुकिङ सेवाका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क: +974 7789 2995

InShot_20260924_001829463.jpgInShot_20260924_000303684.jpgInShot_20260924_000354484.jpgInShot_20260924_000115759.jpg

IMG_20260923_225109.jpg